No data found.

सम्पूर्ण बर्गमा रहेको निस्कृय रहेको पुजी लाई बचत गर्न अभिप्रीरित गराई बचत कर्तालाई आबस्यक ब्याज दर प्रदान गरी सन्कलीत निक्षेप रकम लाई ब्यब्स्थित तथा इमान्दारि, बफादार ब्यबसायहरुको ब्यबसाय प्रबदन गर्ने हेतुले सुलभ ब्याजदरमा सरल कर्जा प्रबाह गर्ने यस सस्थाको उदेस्य रहेको छ । सस्थाको अन्य उदेश्य हरु देहाय वमोजिम रहेका छन ।

  •  संस्थामा सम्लग्न सदस्यहरु र जनसमुदायबिच स्वावलम्वन, पारस्परिक सहयोग एवं मित्तव्ययिताको अभिबृद्धी गर्ने बानी प्रबर्द्धन गर्ने ।
  • आत्मनिर्भरता तथा आत्मबिश्वास सम्बन्धी धारणा बारे सदस्यहरुलाई उत्प्रेरित गर्ने ।
  • सदस्यहरुलाई आय आर्जन क्षमतामा बृद्धी गर्नका लागी आबश्यक मद्धत र जानकारी उपलब्ध गराउने ।
  • साधारण जनताको आर्थीक अवस्थाको बिकास र प्रबर्द्धनमा समर्पित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सँगठन हरुको दाँजोमा पुग्ने उदेश्य लिई गठित केन्द्रिय संस्थाको सद्स्यता ग्रहण गर्ने ।
  • दातृ संस्थाहरुबाट कुनै शर्त नराखी प्रात अनुदान स्वीकार गर्ने ।
  • ६ आफ्नो उदेश्य पुरा गर्नका लागी समान उदेश्य भएका स्थानिय, क्षेत्रीय, राष्ट्रिय, र अन्तर्राष्ट्रिय सँगठन हरु सँग सहयोगात्मक भावना राख्ने ।
  • सदस्यहरुको समुह र बिकासको अधिकतम हितलाई ध्यानमा राखी सहकारी ऐन, नियम महरु र यस विनियममा ब्यबस्था भए बमोजिम दैनिक कार्य संन्चालनका लागी चल, अचल, सम्पती आर्जन गर्ने हस्तान्तरन गर्ने, धरौटी राख्ने, बन्धक राख्ने आदि कार्य गर्ने ।
  • संस्थाको  बिकासका लागी आय आर्जन परियोजना संन्चालन गर्ने ।
  • समाजका कमजोर वर्ग र निम्न आय भएका व्यक्ति वा समुहमा समुहको आर्थीक सामाजिक उत्थानमा सहयोग पुर्याउने ।
  • प्रचलित कानुन वमोजिमा संस्थाले उपभोग गर्न पाउने छुट तथा सहुलियत सुबिधाहरुको उपभोग गर्ने ।
Top
Situs Toto
jutawantoto bo togel
bo togel situs toto lingtogel77 situs toto